News Portal

नेविसंघको धम्कीले ७ सय विद्यालय बन्द

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६८ पटक
काठमाडौं

कार्तिक २७, काभ्रे– प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरसँग जोडेर कुकुर तिहारको दिन बधाई दिने नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउको विरोधमा दुई दिनदेखि जिल्लाका ६ सय ९० वटा विद्यालय बन्द भएको समाचार आजको नेपाल समाचारपत्रमा छ ।

‘धम्कीपूर्ण भाषामा एसएमएस पठाउँदै फोनसमेत गरेपछि सुरक्षाका लागि विद्यालय बन्द गरेका हौँ, प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले भने–‘विद्यालय बन्द गर्नु हाम्रो रहर होइन बाध्यता हो ।

२०७५ कात्तिक २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्