News Portal

लोकसेवा आयोगले दुई हजारभन्दा बढी संख्यामा अधिकृतको आवेदन खुलाउदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२७ पटक
काठमाडौं

कार्तिक २८, काठमाडौँ– लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।

आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सचिवालयसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो ।

संसोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सुचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

२०७५ कात्तिक २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्