मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ ४,काठमाडौँ – देशभर वडा, गाउँपालिका, नगरपालिका र महानगरपालिकाले कर बढाएको भन्दै विरोध भइरहेका बेला काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ९ मण्डीकाटारले भने सिफारिस दर्ता वापतको सबै दस्तुर नलिने निर्णय गरेको छ ।
नगरपालिकाले जन्म दर्ता, विवाह दर्ता, बसाइँ सराई दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिस, स्वास्थ्य सम्बन्धी लगायत विभिन्न ११ सिफारिस निःशुल्क गर्ने निर्णय गरेको हो ।
२०७५ भदौ ४ गते प्रकाशित
