News Portal

बुढानीलकण्ठ नगरपालिकाबाट सिक्ने कि, जहाँ सबै सिफारिस निःशुल्क !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३७० पटक
काठमाडौं

भदौ ४,काठमाडौँ – देशभर वडा, गाउँपालिका, नगरपालिका र महानगरपालिकाले कर बढाएको भन्दै विरोध भइरहेका बेला काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ९ मण्डीकाटारले  भने सिफारिस दर्ता वापतको सबै दस्तुर नलिने निर्णय गरेको छ ।

नगरपालिकाले जन्म दर्ता, विवाह दर्ता, बसाइँ सराई दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिस, स्वास्थ्य सम्बन्धी  लगायत  विभिन्न ११ सिफारिस निःशुल्क गर्ने निर्णय गरेको हो ।

२०७५ भदौ ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्