News Portal

भूकम्पपीडित बनेर अनुदान लिएर घर नबनाउनेको खोजी गरिँदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४२ पटक
काठमाडौं

कार्तिक २९, धादिङ– भूकम्पपीडित बनेर अनुदान लिने तर घर निर्माण नगर्ने जिल्लाका ३० हजार घरधुरीको खोजबिन गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले पुस मसान्तभित्रै सक्कली र नक्कली भूकम्प पीडितहरुको पहिचान भइसक्ने बताइएको छ ।

इकाई प्रमुख राजेन्द्र केसीले विभिन्न स्थानीय निकायले काठमाडौं, चितवन, सदरमुकाम र राजमार्गका विभिन्न बजारमा पक्की घर भएकाहरुलाई लाभग्राहीको सिफारिस गरेपछि नक्कली भूकम्प पीडितको बिगबिगी बढेको बताउँछन् ।

२०७५ कात्तिक २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्