News Portal

डा. गोविन्द केसी बिरामी, त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार हुँदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०२ पटक
काठमाडौं

मङ्सिर ३, काठमाडौं– प्राडा गोविन्द केसी अस्वस्थ भएका छन्।

अत्यधिक छाती दुखाइका कारण उनी त्रिवि शिक्षण अस्पतालस्थित : मनमोहन कार्डियोभास्कुलर सेन्टरको इमर्जेन्सीमा उपचाररत छन्।

आज बिहान ४ बजेदेखि उनी त्यहाँ उपचाररत रहेको उनी निकट डा अभिषेक सिंहले जानकारी दिए। उनको उपचार चलिरहेको र  रिपोर्ट अाउन बाँकी रहेको उनले बताए।

२०७५ मंसीर ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्