News Portal

इन्टरपोलको अध्यक्षमा दक्षिण कोरियाका किम जोङ–याङ चयन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७१ पटक
काठमाडौं

मङ्सिर ५, काठमाडौँ–  इन्टरपोलको अध्यक्षमा दक्षिण कोरियाका किम जोङ–याङ विजयी भएका छन् । किमलाई इन्टरपोलका १९४ सदस्य राष्ट्रका सदस्यको दुबईमा भएको बैठकले किमलाई इन्टरपोलको अध्यक्षमा चयन गरेको हो ।

बैठकले अध्यक्षका प्रत्यासी रुसी एलेक्सान्डर प्रोकाप्चुकलाई अस्वीकार गरेको छ । उनीमाथि इन्टरपोलको एरेस्ट वारेन्ट सम्बन्धी नियमको दुरुपयोग गरेको आरोप लागेको थियो ।

उनले जित्ने आँकलन गरिएको थियो । तर उनले पद रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हितमा प्रयोग गर्न सक्ने आशंका गरिएपछि किम विजयी भएका हुन् ।

२०७५ मंसीर ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्