News Portal

वडा सदस्यकै नेतृत्वमा बालुवा तस्करी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३३ पटक
काठमाडौं

मङ्सिर २६, काभ्रे — भुम्लु गाउँपालिका — ६ स्थित सुनकोशी नदीकिनारमा अवैधरुमा बालुवा चोरी गर्ने वडा सदस्यसहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको समुहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वल दबाब दिएका छन् ।

प्रहरीले बालुवा चोरी गर्ने समुहको मुख्य गिरोहको खोजी गरिरहेको छ ।

गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् ।

एसपी रविराज खड्काले गिरोहका सदस्यलाई फक्राउ गरी कारबाही शुरु गरेको बताए ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

२०७५ मंसीर २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्