News Portal

६ जना डीएसपीको काज सरुवा : को कहाँ परे ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६२ पटक
काठमाडौं

पौष २, काठमाडौं– प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अख्तियारका डिएसपी रविन्द्र खनाल मेट्रो, दिनेश घिमिरे जिप्रका बर्दिया र नरेशराज सुवेदी जिल्ला प्रहरी कार्यालय धादिङमा सरुवा भएका छन् ।

त्यस्तै डिएसपीहरु प्रेम बस्नेत, श्याम महतो र केशव भट्टराईलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०७५ पुष २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्