News Portal

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६३ पटक
काठमाडौं

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं बरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ ।
आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वषर्ीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०७५ पुष ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्