News Portal

काठमाडौमा भुकम्पको धक्का

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४४१५ पटक
काठमाडौं

पौष ८ काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।
बिहान ५ बजेर ६ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।

काठमाडौंबाट ४६ किलोमिटर पुर्व सिन्धुपाल्चोकलाई  केन्द्र बिन्दु बनाएर आएको ४.७ रेक्टरस्केलको  भुकम्पले  नेपालको पूर्वी क्षेत्र लगाएत काठमाडौंमा समेत यसको कम्पन महशुस गरिएको थियो।

२०७५ पुष ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्