News Portal

पार्टीमा पेलेर अगाडि नबढ्न अध्यक्ष ओलीलाई नेपालको चेतावनी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७३ पटक
काठमाडौं

पौष ८, काठमाडौं – – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक पक्षले मात्र पेलेर अगाडि नबढ्न अध्यक्ष केपी ओलीलाई चेतावनी दिनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

उहाँले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि बढे महाभूल हुने चेतावनी दिनुभएको हो ।

जारी स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै नेपालले पार्टीभित्र नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

२०७५ पुष ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्