News Portal

खर्चमा असफल सरकारः पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब बचत

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२३ पटक
काठमाडौं

पौष ८, काठमाडौं – चालु आर्थिक वर्षको मंसिरसम्म लक्ष्यअनुसार राजस्व उठाएको सरकारले त्यसअनुसार पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब बचत भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

गत आर्थिब वर्षको सुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आर्थिक वर्षको सुरुदेखि नै पर्याप्त बचत छ ।

चालु आवको पहिलो तीन महिना (असोज) सम्म आउँदा सरकारसँग एक अर्ब रुपैयाँ बजेटरी बचत हुन पुगेको थियो ।

२०७५ पुष ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्