News Portal

निर्मला हत्याको १५० दिनः प्रहरी अनुसन्धान पूर्णतः असफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९९ पटक
काठमाडौं

पौष ९, काठमाडौं – प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।

२०७५ पुष ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्