News Portal

काठमाडौमा भुकम्पको धक्का

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३२० पटक
काठमाडौं

माघ ८, काठमाडौ – आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ठिक ११ः२६ मा काठमाडौंको थापाथली आसपास केन्द्रबिन्दु बनाएर ३.३ म्याग्निच्युटको पराकम्प गएको हो ।

२०७५ माघ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्