News Portal

मैले माफी माग्नुपर्ने कारण छैन : सभामुख महरा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४९१ पटक
काठमाडौं

माघ १०, काठमाडौं –प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक रोस्ट्रमबाट नै प्रस्तुत हुने बताएका छन्।

 

बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै सभामुख महराले विधेयक संसदीय प्रक्रियाअनुसार नै टुंग्याइने जानकारी गराएका हुन्।

 

‘चिकित्सा शिक्षा विधेयक प्रक्रियाअनुसार नै टुंग्याउनु पर्छ,’ सभामुख महराले भने, ‘के हुन्छ भन्नेकुरा भोलि नै थाहा हुन्छ।’

 

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विद्येक संसद प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको थियो। आफ्ना दुई पूर्वसभापतिका नाममा अस्पतालबारे कांग्रेसले संसद अवरोध गरिरहेको छ।
चिकित्सा शिक्षा विधेयक प्रक्रियामा गइसकेको हुनाले विधेयक पास गर्न राम्रो हुने सभामुख महराले बताए।

 

‘अस्पताल र विधेयक विषय फरक हुन्। अस्पतालको विषय सरकारको कुरा हो,’ कांग्रेसले संसद अवरुद्ध गरेको प्रसंगमा सभामुख महराले भने।

कांग्रेस सांसद गगनकुमार थापाले सभामुख महराले माफी माग्नुपर्ने बताएका थिए। सभामुख महराले भने आफूले माफी माग्नुपर्ने कारण नभएको बताए।

‘उहाँहरूले बोलेको कुरा मैले सुनेको छैन। मर्यादित भएर संसदीय अभ्यासमा लाग्नुपर्छ भन्ने हो,’ उनले भने, ‘मैले माफी माग्नु पर्ने कुनै कारण छैन।’

प्रतिक्रिया दिनुहोस्

थप
राजनीति
आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवद्वारा कुटिएका वन पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झा।
झापड काण्डको प्रतिवेदन शनिबार सार्वजनिक गरिने
फाइल तस्बिर।
राष्ट्रसंघ र पश्चिमा राष्ट्रले भने(पीडितलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय अघि बढाऊ

मेलम्ची आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनीबाटै गराउन सरकारलाई निर्देशन

नेपालले किन ल्याउनुपर्यो आणविक कानुनरु

पार्टी कार्यालयमै नेविसंघको घेरामा देउवा
फाइल तस्बिर।
यात्रामा केही समस्या आए पनि यात्रा अवरूद्ध हुँदैन स् रवीन्द्र मिश्र
ःबजष्लमचब
विचार
शंकरप्रसाद अधिकारी
हामी नेपाललाई भेनेजुएला बनाउन चाहन्छौं कि सिंगापुररु
शंकरप्रसाद अधिकारी
mबअजबउगअचभ दबलप
सीताराम हाछेथू
म २९ वर्षअघि ट्राफिक हुँदा ड्रममा उभिएर हात हल्लाउँथें, अहिले पनि त्यस्तै छ
सीताराम हाछेथू
अष्खष्
ि जीवन क्षेत्री
द्वन्द्वकालीन न्यायको विषय उठाउँदा सरकार किन आतंकितरु
जीवन क्षेत्री
ब्लग
कृष्णा पौडेल
सर्च पत्रकारिता कहिलेसम्मरु
कृष्णा पौडेल
जगलमबष्
एन वि कार्की
सरकारमा गन्तव्य,ज्ञान र इमान खैरु
एन वि कार्की
ष्mभ
लभउब िषिभ
जनार्दन घिमिरे
सामाजिक सद्भावमा राज्यको भूमिका
जनार्दन घिमिरे
ल्यदभ
िखष्बलभत
साहित्यपाटी
इन्द्रध्वज क्षेत्री
अम्बा बोहोरा मरिन्
इन्द्रध्वज क्षेत्री
धष्लिप
सरोजा सिग्देल
डाक्टर ‘बा’ उठ१
सरोजा सिग्देल
थबतष्
सेतोपाटी संवाददाता
साताको साहित्य पुरस्कार नवीन प्यासीलाई
सेतोपाटी संवाददाता
कजष्खबm
जबmचय उबतचय
पाठक विचार
सुमन कुमार पंगेनी
रवीन्द्र मिश्रलाई खुलापत्र
सुमन कुमार पंगेनी
सिद्धी रमण अर्याल
रवीन्द्र मिश्रलाई बर्माबाट खुला पत्र
सिद्धी रमण अर्याल
सूर्य तिमिल्सिना
प्रविधि मैत्री कानुन कि कानुन मैत्री प्रविधिरु
सूर्य तिमिल्सिना
सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस्

विनिमय दर

शेयर बजार

सुन चाँदि

रेडियो सुन्नुहोस्
सम्पर्क

सेतोपाटी संचार प्रा।लि
सूचना विभाग दर्ता नंः ५६१र०७४(७५
क्भतयउबतष् क्बलअजबच एखत। ीतम। व्जबmकष्पजभ िीबष्तिउगच, ल्भउब िभ्mबष्स् िष्लाय२कभतयउबतष्।अयm कभतयउबतष्२नmबष्।िअयm एजयलभस् ंढठठ(ज्ञ(छछद्दढघज्ञढ ंढठठ(ज्ञ(छछद्दडज्ञढद्ध
ध्भदस् धधध।कभतयउबतष्।अयm
विज्ञापनका लागि
ण्ज्ञछछद्धद्धछढड, ढडण्ज्ञज्ञद्दघघघढ, ढडछज्ञज्ञद्दघघघढ
सोसल मिडिया
ीष्पभ गक यल ँबअभदययप
ँयिियध गक यल त्धष्ततभच
क्गदकअचष्दभ थ्यगत्गदभ ऋजबललभ
िँयिियध गक यल क्ष्लकतबनचबm
ँयिियध गक यल न्ययनभिं
मेनु
सेतोपाटी
गृहपृष्ठ
ब्लग
साहित्यपाटी
पाठक विचार
फिड
विशेष
क्ष्ऋऋ ३ऋत्द्दण्ज्ञठ
सेभेन डेज इन टिबेट
भ्भिअतष्यल द्दण्ज्ञठ
विश्वकप २०१८
प्रधान सम्पादक
अमित ढकाल
सेतोपाटी टीम
हाम्रो टीम
© क्भतयउबतष् क्बलअजबच एखत। ीतम। (द्दण्ज्ञढ ब्िि चष्नजतक चभकभचखभम।
क्ष्तभ दथस् क्यातल्भ्ए

२०७५ माघ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्