मोटिभेटन्यूज संवाददाताकाठमाडौं

माघ १८, काठमाडौँ – अब प्रहरीमा भर्ना हुन एसईई पास भएको छ । प्रहरी नियमावली २०७१ मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै नयाँ नियम लागु गरेको हो ।
जस अनुसार प्रहरीमा भर्ना हुन एसईई पास हुनपर्ने भएको हो । यस अघि आठ कक्षा हुनुपर्ने थियो ।प्रहरी नियमावली २०७१ मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै जवानमा भर्ना हुनका लागि एसइई पास हुनपर्ने व्यवस्था गरिएको हो।
२०७५ माघ १८ गते प्रकाशित
