News Portal

सरकारको एक वर्षे कार्यकालको सम्बन्धमा कांग्रेस प्रवक्ताले बनाए यस्तो भिडियो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२९२ पटक
काठमाडौं

फागुन ६ काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले सरकारको एक वर्षे कार्यकालको सम्बन्धमा भिडियो विज्ञप्ति सार्वजनिक गरेका छन्। उनले पार्टीको तर्फबाट नौ मिनेट लामो भिडियो विज्ञप्ति सार्वजनिक गरेका छन्।

आइतबार जारी विज्ञप्तिमा सरकारका विषयमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहल ‘प्रचण्ड’ र माधवकुमार नेपालका साथै राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समारोहमा बोलेका शब्द उल्लेख गरिएको छ।

नेपालले संसदमा बोलेमो मेरो देश डुब्न थाल्यो…, प्रचण्डको अर्को माओवादी जन्मन सक्छ भन्ने विषय र राष्ट्रपतिले भने भ्रष्टाचार संस्थागत भएको छ भन्ने सुन्न आएको छ भन्ने वाक्य उल्लेख गरेको छ। प्रवक्ता शर्माले आफ्नो भिडियो विज्ञप्तिमा बितेको एक वर्षमा सरकारले विश्‍वास कहाँ कहाँ तोड्यो भन्ने विषयलाई औल्याएका छन्।

हेर्नुस् भिडियो

२०७५ फागुन ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्