News Portal

नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ जनाको पदस्थापना को कहाँ परे ?(सूचीसहित)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६०६ पटक
काठमाडौं

फागुन १०, काठमाडौं– नेपाल प्रहरीका ४० जना एसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो। यसैगरी, हालैमात्र एसपीमा बढुवा भएका २६ जनाको विभिन्न स्थानमा पदस्थापना समेत भएको छ।

गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरुवा सूची

पदस्थापना सूची

२०७५ फागुन १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्