मोटिभेटन्यूज संवाददाताकाठमाडौं

फागुन ११ , काठमाडाैं – नेपाल प्रहरीका ६४ जना प्रहरी निरीक्षक अर्थात इन्सपेक्टर डीएसपीमा बढुवा भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवाको लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
२०७५ फागुन ११ गते प्रकाशित
