News Portal

नेपाल प्रहरीको ६४ जना इन्स्पेक्टर डीएसपीमा बढुवा (को को परे सूचीसहित)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
८६१ पटक
काठमाडौं

फागुन ११ , काठमाडाैं – नेपाल प्रहरीका  ६४  जना प्रहरी निरीक्षक अर्थात इन्सपेक्टर डीएसपीमा बढुवा भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवाको लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०७५ फागुन ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्