News Portal

आर्थिक सहायता र भ्रमणभत्ता भन्दै सरकारले एक महिनामै बाँडियो डेढ करोड

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२६ पटक
काठमाडौं

फागुन १५ काठमाडौं–सरकारले आर्थिक सहायता र भ्रमण शीर्षकमा एक महिनामा मात्रै १ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम बाँडेको राजधानी दैनिकमा खबर छ ।

सरकारले विभिन्न समयमा गरेको आर्थिक सहायता वितरण र उच्चपदस्थ सरकारी अधिकारीको विदेश भ्रमणको निर्णयअनुसार सो रकम वितरण गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ। माघ महिनामा प्रहरीको कारकेड मोटरसाइकल खरिदका लागि राज्यकोषबाट १३ करोड ९७ लाख ९९ हजार ९९९ रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

२०७५ फागुन १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्