News Portal

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको त्यो अन्तिम मुस्कान

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६५ पटक
काठमाडौं

फागुन १५, काठमाडौं– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो।

दुर्घटनाको केहीबेर अघि उनलाई आठराई गाउँपालिकाले स्वागत गरेको थियो।

त्यसपछि उनी चुहानडाँडामा विमानस्थल निरीक्षण गर्न पुगेका थिए।

फोटो– रमेश तिवारी/ सूर्योदय अनलाइन

२०७५ फागुन १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्