News Portal

बम विस्फोटको घटनामा संलग्‍न रहेको भन्दै विप्लवका अर्का नेता पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२० पटक
काठमाडौं

फागुन २३, काठमाडौं- ललितपुरको नख्खुमा एक जनाको ज्यान जानेगरि भएको बम विस्फोटको घटनामा संलग्‍न रहेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अर्का नेता पनि पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले केदार खतिवडालाई पक्राउ गरेको हो। उनी विप्लवको पार्टीका पोलिट ब्युरो सदस्य रहेको जनाईएको छ। यसअघि सुर्य भुजेल पनि पक्राउ परेका थिए।

२०७५ फागुन २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्