News Portal

भोलि शुक्रबार देशभर सार्वजनिक बिदा घोषणा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७४० पटक
काठमाडौं

फागुन २३, काठमाडौं – सरकारले फागुन २४ गते शुक्रबार देशभरी सार्वजनिक बिदा घोषणा गरेको छ। अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सरकारले शुक्रबार सार्बजनिक विदा दिने भएको हो  ।

सरकारले २०७५ सालमा बर्ष भरी दिने विदाको सुची २०७४ साल चैत्र १४ गते राजपत्रमा प्रकाशित गरेको थियो । उक्त राजपत्रमा भोली मार्च ८ मा पर्ने अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिने उल्लेख गरिएको छ ।

२०७५ फागुन २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्