News Portal

भुसन राइको ‘मरुभूमी’ बोलको गीत सार्वजनिक

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६८ पटक
काठमाडौं

काठमाडौँ – भुसन राइको शब्द, संगीत र स्वरमा समावेश ‘मरुभूमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मोडलद्धय निराजन प्रधान र कविता नेपालीलाई फिचरिङ गरिएको छ ।

यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा मोडल निराज प्रधान र कविता नेपालीको प्रेम देख्न सकिन्छ । गीतलाई उत्सव दाहालले छायांकन, विकास दाहालले सम्पादन गरेका छन् ।

२०७५ चैत ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्