मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ ८, काठमाडौं – सशस्त्र प्रहरी वल प्रधान कार्यालय हलचोकले शुक्रबार ८३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रशासनतर्फका ७४ तथा प्राविधिक तर्फका नौजना गरी ८३ एसपीको सरुवा भएको हो।
हेर्नुस् सुचि
२०७५ भदौ ८ गते प्रकाशित
