News Portal

Breaking News : त्रिशुलीमा यात्रु बस खस्यो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४२८ पटक
काठमाडौं

चैत्र ११ काठमाडौं-   पृथ्वी राजमार्गस्थित चितवनको इच्छाकामना गाउँपालिका ४ केबलकार नजिकबाट यात्रुबहाक बस त्रिशुली नदिमा खसेको छ।

सोमबार राति करिव १० बजे तिर  ना ५ ख ३६८२ नम्बरको बस मुग्लिङ तर्फको घोप्टेभिरबाट नदिमा खसेको हो।   बस सड देखि ३ सय मिटर तल त्रिशुली नदिमा खसेको छ । दुर्घटना स्थलबाट एक जना यात्रुको उद्धार गरेको मुग्लीन प्रहरीले बताएको छ । अहिले उद्दारको लागि स्थानीय, सशस्त्र प्रहरी बल बिपत ब्यबस्थापन तालिम केन्द्र कुरिनटारका सुरक्षाकर्मी र इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी घटनास्थल पुगेर उद्दारमा खटिएका छन्  । बसमा के कति यात्रु थिए यकिन हुन् सकेको छैन। घटना बारे थप विवरण आउन बाँकी रहेको छ।

२०७५ चैत ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्