News Portal

जबरजस्ती करणी गरेको अभियोगमा सुडी पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१२९ पटक
काठमाडौं

चैत १४,काठमाडौं । प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका ९ रामनगरबाट १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी
गरेको अभियोगमा १९ वर्षीय राजन कुमार महतो सुडीलाई बुधबार साँझ
पक्राउ गरेको छ ।

प्रहरीको अनुसार गत मंगलबार सुडीले किशोरीलाई डरत्रास देखाई आफ्नो घरमा लागि जबरजस्ती
करणी गरेको भन्ने खबर बुधबार ईलाका प्रहरी कार्यालय केशरगंजमा प्राप्त हुनासाथ खटिएको
प्रहरीले राजनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०७५ चैत १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्