News Portal

प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत नमान्ने ओबिराज आचार्य

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१२५ पटक
काठमाडौं

काठमाडौं । नेपालगञ्ज उपमहनगरपालिकाकी उपमेयर उमा थापा मगरले नक्कली खानाको बिल पेस गरेर चर्चा कामाएको विषयलाई लिएर यस अनलाइनले यसअघि नै समाचार प्रकाशित गरेको थियो । यस विषयमा बुझ्दा उनका प्रेस सल्लाहाकार शुक्रऋषि चौलागाईले यस विषयमा पत्रकार महासंघले जवाफ दिने भनेर नम्र भाषामा आफ्नो अभिव्यक्ति दिए ।

तर, त्यस उपमहानगरपालिकाका निमित्त हरि प्याकुरललाई फोन गर्दा उनका स्वकिय सचिव जो आफूलाई ‘तिस्कारमार खान’ सम्झन्छन् जो दाङ निवासी हुन् ‘ओबिराज आचार्य’ले प्रधानमन्त्री होस् वा गृहमन्त्रीको समेत आदेश आफूले नमान्ने बताए ।

उनले यतिसम्म भन्न भ्याए कि तपाई नेपालगञ्ज आउनुस् तपाईलाई ‘राम्रो व्यवस्था गछु{’ । उनले ९८५८०६६१११ बाट फोन गर्दैै यस अनलाइनलाई च्यालेन्ज दिए – तपाई पत्रकार हो < मैले पटक पटक उनलाई सम्झाउँदै भने ‘तपाई ठुलो कि प्रधानमन्त्री वा गृहमन्त्री’ उनले ठाडै भने– म कसैलाई चिन्दैन . म आफ्नो हाकिमलाई मात्र चिन्छु ।

‘सुखी नेपाली समृद्ध नेपाल’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले रातदिन भनि रहँदा र अहिले गएको हावाहुन्डरीबाट पीडित र ज्यान गुमाएका व्यक्तिहरुलाई आफै पुगेर प्रत्यक्ष भेटघाट गरी उनीहरुलाई मल्हमपट्टी लगाउन व्यस्त भएका प्रधानमन्त्री र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै च्यालेन्ज गर्ने यी आचार्य भनाउँदा कर्मचारीले प्रधानमन्त्री र गृहमन्त्रीलाई नै च्यालेन्ज दिन्छनन् भने यो मुलुकको स्थिति के होला तपाईले आफै सोच्ने कि <

२०७५ चैत २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्