News Portal

निर्मला पन्तलाई न्याय दिन माग गर्दै आज काठमाडौंमा मौन प्रदर्शन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५६६ पटक
काठमाडौं

 

भदौ ९, काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय दिन माग गर्दै आज काठमाडौंमा मौन प्रदर्शन गरिएको छ । माइतीघर मण्डलाबाट सुरु भएको मौन प्रदर्शन नयाँ बानेश्वरमा आएर सकिएको थियो । ‘जनताको भेला’ नाम दिइएको प्रदर्शनमा सहभागीहरुले ‘निर्मलाका निम्ति न्याय’ लगायतका प्ले कार्ड बोकेका थिए ।

२०७५ भदौ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्