News Portal

हावाहुरि पिडितलाई बाबुरामको नयाँ शक्तिद्धारा ५ लाख सहयोग

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९० पटक
काठमाडौं

काठमाण्डौ – नयाँ शक्ति पार्टी नेपालले हावाहुरि पिडीत बारा र पर्साका नागरिकलाई सहयोग स्वरुप ५ लाख प्रदान गरेको छ । उक्त सहयोग रकम नयाँ शक्ति पार्टिका संयोजक डा. बाबुराम भटराईले प्रदेश २ का भौतिक पुर्वधारमन्त्रि जितेन्द्र सोनाललाई हस्तान्तरण गरेका छन् ।

प्रदेश न. २ को राहात कोषमा नयाँ शक्ति पार्टिले उक्त रकम हस्तान्तरण गरेको हो । यसअघि हावाहुरि पिडितलाई डा. भटराईले व्याक्तिगत रुपमा आफ्नो १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका थिए । उनका अनुसार पिडितलाई औपचारिक संयन्त्रमार्फत नै सहयोग गर्न आग्रह गरेका छन् ।

२०७५ चैत २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्