News Portal

सरकारलाई रामनारायण विडारीको कडा चुनौति, हेर्नुहोस् नागरिकताका विषयमा यस्तो भने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६९ पटक
काठमाडौं

काठमाडौँ –  राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले पहिले वितरण गरिएका नागरिकताहरु छानविन गरेर मात्र अरु नागरिकता दिनुपर्ने बताएका छन । जालसांधी गरेर प्राप्त गरेका नागरिकताका विषयमा सर्वच्व अदालतले गरेको फैसला अनुसार नागरिकता छानविन गरेर मात्र अन्यलाई नागरिकता दिइनुपर्ने उनको भनाई छ ।

पत्रकार शोभराज बरालको रेडियो कार्यक्रम संबाद चौतारीमा बोल्दै नेता विडारीले सरकारले नागरिकता छानविनका विषयमा गम्भिता देखाउनुपर्ने बताए । उनले अंगिकृत नागरिकता दिदा छोरी र बुहारी तथा ज्वाइलाई विभेद गर्न नहुने बताए । भारत लगायत अन्य मुलुकको उदाहरण दिदै सांसद सिडारीले नेपाल जस्तो थोरै जनसंख्या भएको मुलुकमा विहे लगत्तै नागरिकता वितरण गरिनु राष्ट्रघात हुने दावि गरे ।

गोर्खा एफ एमबाट प्रशारित कार्यक्रममा उनले देशमा बसोवास गर्ने कसैलेपनि नागरिकता विहिन भएर बाँच्न नहुने धारणा ब्यक्त गरे ।

२०७५ चैत २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्