News Portal

लुक्लामा जहाज दुर्घटना, ४ जनाकाे घटनास्थलमै मृत्यु

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४१ पटक
काठमाडौं

बैशाख १, सोलुखुम्बु – लुक्लामा समीट एअरको जहाज दुर्घटना भएको छ । समीट एयरको नाइन एन ए एम एच विमान दुर्घटनामा परेको हो । समिट एयरकाे जहाज मनाङ एयरकाे हेलिकप्टरसग ठाेकिएको हो ।

लुक्ला बिमानस्थलबाट रामेछापको लागि उडान भर्न लागेको जहाज मैदानमा चिप्लिएर दुर्घटना हुँदा ४ जनाकाे घटनास्थलमा नै मृत्यु २ जना गम्भीर घाइते भएका छन्।   दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

२०७६ बैशाख १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्