मोटिभेटन्यूज संवाददाताकाठमाडौं

बैशाख १, सोलुखुम्बु – लुक्लामा समीट एअरको जहाज दुर्घटना भएको छ । समीट एयरको नाइन एन ए एम एच विमान दुर्घटनामा परेको हो । समिट एयरकाे जहाज मनाङ एयरकाे हेलिकप्टरसग ठाेकिएको हो ।
लुक्ला बिमानस्थलबाट रामेछापको लागि उडान भर्न लागेको जहाज मैदानमा चिप्लिएर दुर्घटना हुँदा ४ जनाकाे घटनास्थलमा नै मृत्यु २ जना गम्भीर घाइते भएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
२०७६ बैशाख १ गते प्रकाशित
