News Portal

पोखराका पत्रकार अर्जुन गिरी रिहा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३११ पटक
काठमाडौं

काठमाडौं – समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् ।

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

ठगीसम्बन्धी समाचार लेख्दा विपेन्द्रराज बतासले दिएको जाहेरीमा गिरी पक्राउ परेका थिए ।

२०७६ बैशाख ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्