News Portal

प्रकाण्डलाई पटकपटक पक्राउ गरेकोमा बाबुरामको असन्तुष्टि , राजनीतिक व्यवहार माग

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६८ पटक
काठमाडौं

भदौ १०, काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई राजनीतिक व्यवहार गर्न माग गरेका छन् । आज संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले विप्लव समूहका प्रवक्ता प्रकाण्डलाई पटकपटक पक्राउ गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्  ।

संसदमा बोल्दै डा. भट्टराईले भने :- ‘उनीहरुले लिएको बोटोमा म सहमत छैन । तर, जुन मुद्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो’  ‘उनीहरुलाई राजनीतिक शक्तिको रुपमा लिनुपर्छ ।’

अदालतले छाड्न आदेश दिएपछि पनि प्रक्राउ गर्दा पञ्चालतकालको हस्को (गन्ध) आएको उनले बताए । पञ्चायतमा दुःख व्यहोरेर आएका हामीले त्यो व्यवहार गर्नु हुँदैन’ , ‘ विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्नु पर्ने उनको भनाई छ।

२०७५ भदौ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्