News Portal

दिलिप रायमाझी र एलिसा शर्मा फिचर्ड बद्रि पंगेनीको “मान्छे फकाएर आफनो हुदैँन ”

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६८५ पटक
काठमाडौं

काठमाडौँ – नेपाली लोक तथा दोहोरी गायिका बिष्णु माझी र गायक बद्रि पंगेनीको आवाजमा “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गीत सार्बजनिक भएको छ ।

गीतको लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । गीतमा काजिश श्रेष्ठको निर्देशन रहेको छ भने उत्सव दाहालको छायाँकन, दिपक विष्टको सम्पादन रहेको छ । गीतमा नायक दिलिप रायमाझी र मोडल एलिसा शर्माको निकै नै राम्रो अभिनय रहेको छ ।

२०७६ बैशाख ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्