News Portal

एनसेल सर्वोच्चमा, निर्धारित कर बढी भएको दाबी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१८७ पटक
काठमाडौं

बैशाख  १० काठमाडौं– दूरसञ्चार कम्पनी एनसेल आजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत पुगेको छ ।

गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्न ताकेता गर्दै पत्र पठाएको थियो । कार्यलयले अधिकार सीमाबाहिर गएर रकम तोकेको आरोप एनसेलले लगाएको नागरिक दैनिकमा खबर छ ।

२०७६ बैशाख १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्