News Portal

भ्रष्टाचारविरुद्धको अभियानमा सहिद बन्न तयार छुः प्रेम सञ्जेल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३९ पटक
काठमाडौं

काठमाडौँ । नेपाल सरकारका उपसचिव प्रेम सञ्जेलले भ्रष्टाचारका विरुद्ध लड्न सबैलाई आग्रह गर्दै त्यसका लागि आफू पहिलो सहिद बन्न तयार रहेको बताएका छन् । लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियान चलाईरहेका सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्टाचार गरेको आरोप लगाएपछि उनी आक्रमक बनेका हुन् ।

अख्तियारमा बयान दिएपछि विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा उनले सर्वोच्च अदालतको आदेशमा र उक्त रकम नबुझी पूनर्बहाली नहुने भएकाले आफूले बुझेको बताए । जून कुरा सञ्जेलले अख्तियारलाई दिएको बयानमा समेत उल्लेख गरेको बताए ।

बयानपछि सञ्चारकर्मीलाई दिएको सञ्जेललको अभिव्यक्तीको अहिले चौतर्फी चर्चा एवम् प्रशंसा भईरहेको छ अर्थात उनले दिएका अन्तरवार्ता भाईरल बनिरहेका छन् ।

बाँकी कुरा यो भिडियोमा हेर्नुस्ः–

 

उहाँलाई अख्तियार प्रमुख बनाए देशका सबै भ्रष्टाचारीको एउटै घान हुने र नेपाल आमाको रगत चुसुवा उच्च पदस्थ नेतादेखि कर्मचारीसम्मको बाउको बिहे देखेने कुरामा दूई मत छैन् । यो भिडियोलाई सेयर गरेर भाईरल बनाऔँ ।

OnlineMarg यांनी वर पोस्ट केले मंगळवार, २३ एप्रिल, २०१९

 

 

२०७६ बैशाख १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्