News Portal

नेपाल प्रहरीका ५४ जना सई इन्स्पेक्टरमा बढुवा, को को परे ? (हेर्नुस् सूचीसहित)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१८३२ पटक
काठमाडौं

 

बैशाख ११  काठमाडौं – नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टरमा) मा बढुवा सिफारिस  भएका छन्।

प्रहरीको नियमावली २०७१ को परिच्छेद ४ को नियम २७ को उपनियम ४ बमोजिम बढुवा समितिको निर्णय अनुसार उनीहरु बढुवा लागि सिफारिस भएका  हुन् ।

को को परे हेर्नुस् 

२०७६ बैशाख ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्