मोटिभेटन्यूज संवाददाताकाठमाडौं

बैशाख ११ काठमाडौं – नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टरमा) मा बढुवा सिफारिस भएका छन्।
प्रहरीको नियमावली २०७१ को परिच्छेद ४ को नियम २७ को उपनियम ४ बमोजिम बढुवा समितिको निर्णय अनुसार उनीहरु बढुवा लागि सिफारिस भएका हुन् ।
को को परे हेर्नुस्
२०७६ बैशाख ११ गते प्रकाशित
