News Portal

११ मिनेटकाे अन्तरमा २ पटक भूकम्पको धक्का

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४७४ पटक
काठमाडौं

बैशाख ११ काडमाडौँ – धादिङकाे केन्द्र भएर बुधबार बिहान ११ मिनेटकाे अन्तरमा २ वटा भूकम्प गएकाे छ। गृह मन्त्रालयअन्तर्गतकाे विपद् व्यववस्थापन केन्द्रका अनुसार धादिङकाे नाैबिसे केन्द्र भएर २ पटक भूकम्पकाे धक्का महसुस भएकाे हाे।

पहिलाे धक्का बिहान ६ः२९ मा र दाेस्राे ६ः४० मा महसुस भएकाे केन्द्रले जनाएकाे छ। भूकपबाट भएकाे क्षति भए/नभएकाे बारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेकाे छैन।

२०७६ बैशाख ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्