News Portal

बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ घाइते

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९१ पटक
काठमाडौं

डडेलधुरा – डडेलधुरामा बस दुर्घटना हुँदा ७ जना मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्।

भीमदत्त राजमार्गअन्तर्गगत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर कर्णाली रिभरको रात्रि बस दुर्घटना भएको हो।

६ जनाको घटनास्थलमै मृत्यु भएकोमा थप एक जनाकाे पनि मृत्यु भएकाे डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले पुष्टि गरे। धनगढीबाट बझाङका लागि छुटेको  ना६ख १८३१ नम्बरको बस दुर्घटनामा परेको हो।

मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन।

२०७६ बैशाख ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्