मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता साध्यबहादुर भण्डारीले देश बेच्ने ग्राइण्ड डिजाइन भएको गम्भिर आरोप लगाएका छन । विदेशिलाई नागरिकता बाँढेर देश बेच्ने ग्राइण्ड डिजाइन सुरु भएको उनको भनाई छ ।
गृहमन्त्री रामबहादुर थापा बादल नेपाली लेण्डुप दोर्जे भएको ठोकुवा गर्दै भण्डारीले उनलाई त्यहाँबाट थुतेर जनताको कठघरामा ल्याइछोड्ने बताए । एउटा अनलाइन टेलिभिजनमा अन्तरवार्ता दिदै नेता भण्डारीले नागरिकता विधयक मार्फत अन्तत कसरी नेपाललाई सिक्कीमीकरण गरिँदैछ भन्ने कुराको पर्दाफास गरेका छन् ।
हेर्नुहोस भिडियोमा उनले लगायका गम्भिर आरोप ।
२०७६ बैशाख १२ गते प्रकाशित
