News Portal

गृहपृष्ठ अर्थ-रोजगार

एनआइसी एशिया बैंकको लाभांश प्रस्ताव, कति छ बोनस ?

काठमाडौं – एनआइसी एशिया बैंक लिमिटेडले आर्थिक बर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । संचालक समितिको ४६० औं बैठकले मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।...बाँकी

चीनले बनाएको कोरोना खोपको बिक्रि सुरु

बेइजिङ – चीन बनाएर परिक्षणकै क्रममा रहेको कोरोना भाइरस विरुद्धको खोप बिक्रि थालिएको छ । परीक्षणकै चरणमा रहेको खोप अर्थात् एक्सपेरिमेन्टल खोप विक्रि गरिएको हो । यो खोप किनेर लगाउनेको संख्यामा वृद्धि भएको छ ।...बाँकी

२२ किलो सुन बरामद

वीरगञ्ज – पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका ६, रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो । सुन...बाँकी

रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीका म्यानेजरको संकास्पद मृत्यु

कञ्चनुर – रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीका म्यानेजरको संकास्पद मृत्यु भएको छ । कम्पनीको कञ्चनपुर स्थित कार्यालयमै बेहोस अवस्थामा फेला परेका उनको अस्पतालमा मृत्यु भएको हो । कम्पनीका शाखा म्यानेजर गणेश साउदको धनगढीको माया मेट्रो अस्पतालमा...बाँकी

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुँदै

काठमाडौं – सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट भोली हुने भएको छ । इन्स्योरेन्सले भोली अर्थात असोज ३० गते आईपीओ बाँढफाड गर्ने तयारी गरेको छ । इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरको...बाँकी

माउन्टेन इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं – माउन्टेन इनर्जी नेपालले निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिन आज अन्तिम दिन हो । भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि कम्पनील निष्काशन तथा बिक्री खुला गरेको थियो ।...बाँकी

लोकसेवा आयोगले माग्यो ६ सय ३८ कर्मचारी

काठमाडौं – लोकेसवा आयोगले ठूलो संख्यामा विज्ञापन खोलेको छ । राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव पद) को रिक्त स्थान पूर्तिका लागि आयोगले बुधबार ६ सय ३८ पदको लागि विज्ञापन खोलेको हो ।...बाँकी

विष्णु पौडेल अर्थमन्त्री बनेपछि लगानीकर्ता उत्साहित, बिहिबार कुन कम्पनीको सेयर किन्दा होला मालामाल ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन । प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्दै पौडेललाई अर्थ मन्त्री बनाएका हुन । उनलाई बुधबार राष्ट्रिपति विद्यादेवी भण्डारीले मन्त्रीमा नियुक्तसमेत गरिसकेकी छन । पौडेल अर्थमन्त्री...बाँकी

आज किन घट्यो सेयर बजार ? भोली के हुन्छ ?

काठमाडौं – आज नेपाली सेयर बजार ७.४२ अंकले घटेको छ । खुले देखिनै घट्न थालेको बजार अन्तिम समयमा आइएर ७.४२ मा रोकिएको थियो । बजार घटेर कारोबार पनि निकै कम भएको छ । नेप्से ०.४७...बाँकी

अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले १ बराबर १ अनुपातमा ९९ करोड ८३...बाँकी