News Portal

गृहपृष्ठ खेलकुद, समाचार

त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः१५ मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।...बाँकी

मलेसियाविरुद्ध नेपालको सानदार जित, मलेसिया ९ विकेटले पराजित

काठमाडौं – राजधानीमा जारी त्रिकोणात्मक टी(२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि शानदार जित निकालेको छ। ओपनर कुशल भुर्तेल र आसिफ शेखको लगातार उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सिरिजको दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित...बाँकी

आइपिएल क्रिकेट : दिल्ली र चेन्नई भिड्दै

काठमाडौं – १४औँ संस्करणको इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटअन्तर्गत शनिबारको खेलमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । खेल मुम्बईस्थित वांखडे क्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । चेन्नई...बाँकी

कोरोना महामारीकै बीच आईपीएलको चौधौं संस्करण सुरु हुँदै

काठमाडौं– कोरोना संक्रमण बढीरहेको बेला भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुँदै छ । शुक्रबार हुने उदघाटन खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् । यो खेल...बाँकी

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग

काठमाडौं – घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेलतालिका सार्वजनिक भएको छ । क्रिकइन्फोुले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने सिरिजको पहिलो खेल...बाँकी

एनभीए भलिबल : महिलातर्फ एपीएफ क्लबको विजयी सुरुवात

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा महिलातर्फ साविक विजेता नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। शुक्रबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा एपीएफले ढोरपाटन स्पोर्टस क्लबलाई...बाँकी

बंगलादेशमाथि नेपालको अग्रता

काठमाडौैंं – सन्जोग राईले खेलको १८ औं मिनेटमा नेपाललाई अग्रता दिलाएका छन् । कर्नरकिकमा डिफलेक्ट भएको गोललाई पोस्टको दिशा देखाउँदै सन्जोले सात खेल लामो गोलको खडेरीलाई अन्त्य गरेका छन् । नेपालले गोलअघि ब्याक टु ब्याक...बाँकी

पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप महिला भलिबलको उपाधि

बाँके – नेपाल पुलिस क्लबले नेपालगञ्जमा बुधबार सम्पन्न प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौँ संस्करणको उपाधि जितेको छ । नेपालगन्ज रङ्गशालाको कभर्डहलमा बुधबार सम्पन्न पाइलन खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २५–१६,२५–२७ र २५–१८ को सोझो...बाँकी

सन्दीप एसिया-११ टिममा पर्ने एक्लो नेपाली

काठमाडौँ- बंगबंधु शेख मुजिबउर रहमानको १०० औं जन्मजयन्तीको अवसरमा बंगलादेशमा आयोजना हुने टी-ट्वान्टी सिरिजका लागि एसिया-११ को टिम सार्वजनिक भएको छ ।बंगलादेश क्रिकेट बोर्डले मंगलबार विश्व-११ विरुद्ध हुने खेलका लागि एसिया-११ ले १४ सदस्यीय टिमको...बाँकी

पशुपति कप खुल्ला क्रिकेट प्रतियोगितामा ह्युम पाइप,पशुपति ए र घोडाघोडि एकेडेमी विजयी

काठमाडौँ- पशुपति युवा क्लब बर्दगोरिया गाउपालिका ३ रानिकुण्डाको आयोजनामा सञ्चालन भैरहेको प्रथम पशुपति कप खुल्ला क्रिकेट प्रतियोगिता २०७६ अन्तरगत आइतबार ३ खेल सम्पन्न भएका छन् । दिनको पहिलो खेलमा बर्दगोरिया ह्युम पाइप मुडाले भट्ट इन्टरप्राइज...बाँकी