News Portal

गृहपृष्ठ फिचर न्युज

नबिल बैंकको दशैं उपहार, खुशीको बहार (भिडियोसहित)

काठमाडौं – नबिल बैंकले कोरोना महामारीबाट जुध्ने उपायसहितको भिडियो तयार पारेर सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाँड विजया दशमीको उपलक्ष्य र कोरोना महामारीबाट आक्रान्त समाजलाई शुसुचित गर्नका लागि बैंकले भिडियो तयार पारेर सार्वजनिक गरेको...बाँकी

समाजसेवामा रमाउने कुँवरले फेरि गरे राहत बितरण

काठमाडौं – काठमाडौं बाफलकासमाजसेवी ताराबहादुर कुँवरले शनिबार २४ औं चरणको राहत वितरण गरेका छन् । कुँवरले अहिलेसम्म १५ सय जनालाई राहत बाँडेका छन् । बडादशैं, दीपावली , नेपाल सम्वत, तथा छठसहित अन्य पर्वको शुभकामनासँगै राहत...बाँकी

ह्याक भयो इसेवा ? छिटो पासवर्ड चेन्ज गर्नुहोस्, नत्र ?

काठमाडौं – डिजिटल बुक्तानी प्रदायक कम्पनी इसेवा ह्याक भएको आशंका गरिएको छ । कम्पनीले ह्याक भएको शंका गरेपछि आफ्ना सबै ग्राहकलाई पासवर्ड चेन्ज गर्न आग्रह गरेको छ । तर कम्पनीले भने आफ्नो वेबसाइट ह्याक नभएको...बाँकी

सनराइज बैंकमा तपाईँको खाता छ ? ख्याल गर्नुहोस् बैंकले फसाउला

काठमाडौँ – सनराइज बैंकमा खाता भएका ग्रहकहरु चनाखो हुन पर्ने भएको छ । बैंकले दिएको नोटको बिटोमा नक्कली नोट भेटिएपछि सजक हुनपर्ने भएको हो । सनराइज बैंकको खिचापोखरीस्थित शाखाबाट भिकेको एक लाख रुपियाँको बिटोभित्र एउटा...बाँकी

प्रभु बैंकका ग्राहकलाई खुशीको खवर, अब खल्तीमा सिधै रकम लोड गर्न सकिने

काठमाडौं – प्रभु बैंकका ग्राहकहरुलाई खुशीको खवर छ । अब प्रभु बैंकमा खाता भएका देशभरका ग्राहकले मोवाइल वालेट खल्तीमा सिधै रकम जम्मा गर्न पाउने भएका छन । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा...बाँकी

भालुवाङ बजार : जो कहिल्यौ आफ्नो बनेन तर राजधानी बन्यो

काठमाडौं – दाङको भालुवाङ बजार एकाएक चर्चामा आएको छ । सत्तारुढ नेकपाको निर्देशनमा प्रदेश ५ सरकारले दाङको भालुवाङलाई प्रदेश राजधानी बनाउने प्रास्तव गरेपछि यो ठाउँ चर्चामा आएको हो । तर, यो कुराले भालुवाङ बासीलाई खुरी...बाँकी

झण्डै १७ करोड भ्रष्टाचार काण्डमा मुछिएका पौडेललाई कोरोना संक्रमण

काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना भाइरसको लक्षणसमेत देखिएको छ । सामान्य रुघाखोकी देखिएपछि तीन दिनदेखि होम आइसोलेसनमा बसेका पौडेललाई आज कोरोना संक्रमणको पुष्टि...बाँकी

गुण्डागर्दीमा उत्रिए सांग्रीला बैंकका कर्मचारी, पत्रकारमाथि दिनदहाडै कुटपिट

काठमाडौं – बैंकका कर्मचारीहरुलाई ‘टाइ लगाएका गुण्डा’ भनेर नेपाली समाजले विश्लेषण गर्ने गरेको छ । तर सांग्रीला डेभलपमेन्ट बैंकका कर्मचारी भने साच्चीकै गुण्डागर्दीमा उत्रिएका छन । सामान्य विवादका कारण जनआकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीलाई...बाँकी

बैंकको कालो सूचीमा परेका र अबैधलाई कोकेर कहाँसम्म पुग्लान चन्द्र ढकाल ? के होला चुनावी परिणाम ?

काठमाडौं – निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । देशभर शाखा संजाल भएको महासंघलाई समानान्तर सरकारको रुपमा पनि हेर्ने गरिएकाले यसमा सबैको चासो पनि छ । महासंघको...बाँकी

कर्मचारी ठग्ने नेशनल लाईफले जनतालाई पनि ठग्न खोज्यो, बीमा गर्दा होसियार !

काठमाडौं – कम्पनीमा काम गरेर बिदा भएका कर्मचारीलाई ठगेर चर्चामा आएको नेशनल लाइफ इन्सुरेन्स कम्पनीले जनता ठग्ने नियत राखेको पाइएको छ । कम्पनीले बीमा गरेबापत बीमितले पाउने बोनसमा भ्रम फैलायर ठग्ने नियत राखेको हो ।...बाँकी