News Portal

गृहपृष्ठ भिडियो

“दल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

काठमाडौं – समसामयिक राजनितिक विकृतिको विषयमा तयार गरिएको दल र देश गीतको भिडियो सार्वजनिक भएको छ । राजा खतिवडाको शब्द तथा संगीत रहेको गीतमा ओम सुनारले संगीत संयोजन गरेका छन् । राजा खतिवडा र लक्ष्मी...बाँकी

सचिन परियारको ‘के छ हजुर’ बोलको गीत सार्वजनिक (भिडियो सहित )

काठमाडौं –पछिल्लो समयमा टिकटक, युटुबबाट निकै चर्चा कमाउदै दर्शक श्रोताको मन जित्दै अगाडि बढेका बाल गायक सचिन परियारको ‘के छ हजुर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सचिन परियार, बिक्रम क्षेत्री, र अस्मिता अधिकारीको...बाँकी

ममता मगरको मौलिक झ्याउरे गीत ‘बाँझो बारी’ सार्वजानिक (भिडियो सहित )

काठमाडौँ – गायिका ममता ढेंगा मगरको मौलिक झ्याउरे गीत ‘बाँझो बारी’‘ सार्वजनिक भएको छ। उनकै आवाजमा रहेको गीतमा कृष्ण कुँवरले साथ दिएका छन्। अनिल खनालको शब्द रहेको यो गीतमा संगीत तथा ऐरेन्ज रामचन्द्र चन्दको रहेको...बाँकी

आशिर प्रतापको दमदार अभिनय रहेको नयाँ गीत ‘कलेजी’ सार्वजानीक (भिडियो सहित)

काठमाडौं – लोकप्रिय सर्जक आशिर प्रताप जंगको दमदार अभिनय रहेको नयाँ गीत ‘कलेजी’ सार्वजनिक भएको छ । बहु चर्चित गायिका पूर्णकला बिसि र श्रीकृष्ण अर्यालाको आवाजमा रहेको ‘कलेजी’ बोलको गीतमा सारिका के.सि र आशिर प्रताप...बाँकी

काउली बुढीको गीतमा रेबन्ता र सरनको दमदार अभिनय (भिडियो सहित )

काठमाडौं – सन्ध्या बुढा (काउली बुढी)को आवाजमा रहेको मर्मस्पर्शी गीत सर्वाजनिक भएको छ । सोमबार विहान युट्यव मार्फत सार्वजनिक भएको ‘के बाच्नु र चोटै चोट सहि’ बोलको गीतमा रेबन्ता बुढाथोकी, सरन पंगेनी र सुमन अधिकारीले...बाँकी

सन्तु थापाको तिहार विशेष सोरठी गीत ‘शिरै चढाउँला’ सार्वजनिक (भिडियो सहित )

काठमाडौं – सन्तु थापाको तिहार विशेष सोरठी गीत ‘शिरै चढाउँला’ सार्वजनिक गरिएको छ। गुल्मी जिल्लाको चन्द्रकोटमा छायांकन गरिएको गीतमा गुल्मीकै स्थानिय कलाकारको अभिनय देख्न सकिनेछ। मन ब. थापा, भुपाल थापा,बाबुराम थापा,सन्तु थापा,गिता पाइजा, चन्द्रा थापा...बाँकी

राजुबाबुको ‘माफ गर है निर्मला’ बोलको गीत सार्वजनीक

काठमाडौं– राजुबाबु श्रेष्ठको ‘माफ गर है निर्मला’ बोलको गीत सार्वजनीक छ । उक्त गीतमा श्रेष्ठ स्वयमको शब्द रहेको छ भने स्वर र संगीत हरी लम्सालको रहेको छ । कन्चनपुरकी १४ बर्षीया किशोरी निर्मला पन्तको बलत्कार...बाँकी

कुमार कार्कीले ‘भेटौं शनिबार’ भनेपछि काउली बुडी मख्ख (भिडियो सहित)

काठमाडौं – कुमार कार्कीको शब्द र संगीतमा नयाँ गीत बजारमा आएको छ । उनको ‘भेटौं शनिबार’ बोलको गीतमा गोविन्द गौतम र मेलिना राई आवाजमा बजारमा आएको हो । । गीतको म्यूजिक भिडियोमा गायक गौतम र...बाँकी

युद्ध लामाको नयाँ गीत ‘यो उकाली ओराली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – युद्ध लामाको नयाँ गीत ‘यो उकाली ओराली’ सार्वजनिक भएको छ । गीतमा लामा आफैले स्वर दिएका छन भने राम बहादुर राईको शब्द र संगीतमा रहेको छ । लामो समयदेखि नृत्य प्रशिक्षक, म्युजिक भिडियो...बाँकी

धिताल चिरिच्याँट्टको साँढे जात्रा २०७७ सार्वजनिक

काठमाडौं –हास्यव्यंग्य कलाकार एवम् रंगकर्मी कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट) ले बाख्राखोरमा क्वारेन्टाइन साँढे जात्रा २०७७ सार्वजनिक गरेका छन् । गाईजात्रालाई लक्षित गरि धितालले समसामयिक बिषयहरुमा ब्यंग्य प्रस्तुत गरेका छन् ।उनले कोरोना भाईरसको नाममा करोडौ...बाँकी