News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

भूकम्प पीडितलाई सरकारले लालपुर्जा दिइने

तनहुँ – सरकारले भुकम्प पीडितलाई लालपुर्जा दिने भएको छ । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको हो । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले...बाँकी

टर्कीले लगायो फ्रान्समाथि प्रतिबन्ध

काठमाडौं – टर्की सरकारले फ्रान्समाथि प्रतिबन्ध लगाएको छ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले कट्टरवादी मुस्लिमलाई फ्रान्सले दमन गरेको भन्दै फ्रान्समाथि प्रतिबन्ध लगाएका हुन । टर्कीले लगाएको प्रतिबन्धमा फ्रान्सले उत्पादन गरेका सामान नकिन्न अपील गरिएको...बाँकी

प्रेमिकालाई नानाथरी भनेको भन्दै साथिको हत्या, सलमान खान पक्राउ

काठमाडौं – भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ। उत्तरप्रदेश घर भई भक्तपुर नगरपालिका १ ईटापा बस्दै आएका ३५ वर्षीय शाहिव हुसैनको हत्या भएको प्रहरीले जनाएको छ। उनको शव आइतबार बिहान पौने आठ बजे ईटापाको...बाँकी

आज दशैंको मुख्य दिन, कता फर्केर टिका लगाउने ?

काठमाडौं – आज नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व...बाँकी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि कोरोना पुष्टि

काठमाडौं – पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना सक्रमण पुष्टि भएको छ । उनी सँगै उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाईसमेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आफूहरूलाई कोरोनाभाइरसको संक्रमण...बाँकी

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, पूर्ण विवरणसहित

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । काठमाडौंका ६, भक्तपुरका ५, चितवनका ३, सुनसरीका २, मोरङ र दाङका १/१ जना संक्रमितको मृत्यु भएको हो । धरान उपमहानगरपालिका– ८ सुनसरीकी ५९...बाँकी

प्रधानमन्त्री ओलीबाटै रष्ट्रिय सुरक्षामा थ्रेट : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै रष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन् । नेता थापाले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेटनु सामान्य नभएको बताएका हुन्...बाँकी

कर्णालीका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको कडा निर्देशन, मुख्यमन्त्रीलाई निल्नु न ओकल्नु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई कडा निर्देशन दिएका छन । कर्णाली विवादको अन्त्य गर्न नसकेका प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शाहीलाई पत्र लेख्दैप्रमुख सचेतक...बाँकी

‘रअ’ प्रमुखलाई भेटेको भोलिपल्टै प्रधानमन्त्रीबाट गम्भीर राष्ट्रघाट, सबै आक्रोषित

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामनासहित जारी गरेको सन्देशमा प्रयोग गरिएको नेपालको निशानमा पुरानो नक्सा छापिएको छ । जहाँ नयाँ नक्सा गायब भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो नक्सासहित दसैँको शुभकामना...बाँकी

सत्तारुढ नेकपाभित्र कुर्सी हानाहान, १ जनाको मृत्यु

वीरगञ्ज – सक्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथ ग्रहण कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार दिउसो भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको हो। शुक्रबार बिहान विन्दबासिनी गाउँपालिका ५ का...बाँकी