News Portal

गृहपृष्ठ युवा उद्दमी

स्कूलको जागीर छोडेर चप्पल उद्योग संचालन गर्दै रामशरण

डडेल्धुरा – डडेल्धुरामा चप्पल उद्योग संचालनमा आएको छ । डडेल्धुरा जिल्लाको अमरगढी—५ का रामशरण रोकाले चप्पल उद्योग संचालनमा ल्याएका हुन । रोकाले डडेल्धुराको एक निजी विद्यालयमा अध्यापन गराइरहेका थिए । करिव १० बर्ष देखी शिक्षण...बाँकी

व्यवसायसँगै मोडलिङमा जम्दै दिपक (भिडियोसहित)

काठमाडौं – काठमाडौंको बागबजारमा व्यवसायी गर्दै आएका दिपक घिमिरे अभिनीत गीत ‘जुनी जुनी’ बजारमा आएको छ । डिबी तामाङको शब्द रहेको आधुनिक गीतमा मनिसा पोखरेलको स्वर रहेको छ । उक्त गीतमा दिपक घिमिरे, सरिस्मा मगर...बाँकी

मोटिभेटका प्रदेश संयोजक न्यौपाने तालिम व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित

काठमाडौं – मोटिभेट न्यूज डटकमका प्रदेश संयोजक दिनेश न्यौपाने नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघ बाँके र बर्दियाको अध्यक्षमा निर्वाचित भएका छन । मोटिभेट न्युजका प्रदेश ५ संयोजनक न्यौपाने केही दिन अघि अध्यक्षमा निर्वाचित भएका...बाँकी

विदेशबाट फर्केकी पार्वतीको लोभलाग्दो व्यवसाय, फर्किफर्की आउँछन् ग्राहक

काठमाडौं – बालाजु चोकबाट बाइपासतीर गएपछि प्रहरी चौकी र बाइसधाराको विचमा छ दुप्चेश्वरी कलेक्शन । त्यसकी संचालिका हुन पार्वती अर्याल । त्यहाँ महिलाहरुका लागि गुणस्तरीय बुटिकका सामानहरु उचित मूल्यमा पाइन्छ । कुनै समय जागीर खोज्दै...बाँकी

बाढी पीडितका लागि जब भगवान बनेर आयो हिमालयन हेल्पिङ ह्याण्डस्

काठमाडौं – बर्खा लागेसँगै बाढी र पहिरोका कारण हजारौं घरबार विहिन भएका छन भने सयौंको ज्यान गइसकेको छ । बाढी पहिरोबाट प्रभावित वेसहाराहरुको लागि हिमालयन हेल्पिङ् ह्याण्डस् सहयोगी हातहरुको साथमा पिडितको घरदैलोमा पुगेको छ ।...बाँकी

नेपालमै बन्यो हातले नछोइकन हात धुने मेसिन, साबुन, पानी र सेनिटाजर सँगै आउने

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट जोगिन बेला बेलामा हात धुने, गुणस्तरीय सेनिटाइजर प्रयोग गर्ने सल्लाह चिकित्सकहरुले दिन्छन् । तर, धेरै जनाले एउटै धारा, एउटै साबुन र एउटै स्यानिटाइजरको बट्टा छुनुपर्‍यो भने कोरोना संक्रमणको जोखिम कायमै...बाँकी

थप सक्रिय बने सामाजिक अभियन्ता जनक धामी

काठमाडौं – बर्दियाको गेरुवा गाउँपालिकाका युवा व्यवसायी एवं सामाजिक अभियन्ता साथै हरपल फुड्स प्रा.लि.का अध्यक्ष जनकबहादुर धामीले जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट काठमाडौं आई बसेकालाई हिजो विहीबार पुनः राहत वितरण गरेका छन् । राजापुर...बाँकी

यी हुन नेपालका प्रभावशाली ५ युवा (पुरा विवरणसहित)

काठमाडौं – अमेरिकाको चर्चित म्यागजिन फोर्ब्सले यो वर्षका प्रभावशाली युवाहरुको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट ५ जना युवा परका छन् । एसियाका तीन सय प्रभावशाली युवाहरूको सूचीमा नेपालका विभिन्न ५ जना परेको हुन...बाँकी

धनियाँ खेती गरेरै एक वर्षामै लखपति

काठमाडौँ- दाल,तरकारी र मासुका परिकारलाई स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले एकै सिजनमा एक लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। म्याग्दीको बेनी नगरपालिका वडा...बाँकी

मेनेजर काटछु भन्दै खुकुरी लिएर बैंक छिरेपछि

काठमाडौँ- बैंकका ब्रान्च मेनेजरलाई काटछु भन्दै खुकुरी लिएर बैंक प्रवेश गरेका एक युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ का ४४ वर्षीय गजेन्द्रराज गिरी छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट असई नवीन...बाँकी