News Portal

गृहपृष्ठ शिक्षा-स्वास्थ्य, समाचार

कक्षा १२ को नतिजा एक सातामा प्रकाशित हुने

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार नतिजा प्रकाशन सम्बन्धि काम अन्तिम चरणमा पुगेको छ । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) संगको...बाँकी

मनास्लु वर्ल्ड कलेजले शनिवार अनलाइनबाट प्रवेश परीक्षा सञ्चालन गर्ने

चावहिल – चुच्चेपाटीमा अवस्थित रहेको मनास्लु वर्ल्ड कलेजले शैक्षिक सत्र २०७७/०७८ को कक्षा ११ मा अध्ययन गर्न चाहने विधार्थीहरुको लागि अनलाइनको माध्यमबाट प्रवेश परीक्षा असोज ३ गते शनिवारका दिन सञ्चालन गर्ने भएको छ। स्थापनको छोटो...बाँकी

खुल्यो मनास्लु वल्र्ड कलेज, अब अन्तराष्ट्रिय स्तरको शिक्षा चावहिलमै

काठमाडौं – काठमाडौंको चावहिलमा उच्च गुणस्तरको नयाँ कलेज स्थापना भएको छ । शिक्षा क्षेत्रमा लामो समय अनुभव भएका युवाहरुको टिमले मनास्तु वल्र्ड कलेजको स्थापना गरेको हो । काठमाडौंको चावहिल स्थित चुच्चेपाटीमा केएल टावरसँगै मनास्लु कलेजको...बाँकी

विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म! शिक्षा मन्त्रालयले थाल्यो छलफल

काठमाडौं– सरकारले देशभरका सामुदायिक तथा निजी स्कुल खुल्ने समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोक्न छलफल अघि बढाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यस विषयमा छलफल भइरहेको जानकारी दिएका छन्। सरकारले...बाँकी

स्थानीय तहमा अस्पताल खोल्ने होडबाजी

रामेछाप – जिल्लाका स्थानीय तहहरू अस्पताल सञ्चालन गर्ने होडबाजी देखिएको छ । स्वास्थ्य संस्थाहरूको सीमितताबीच यहाँका स्थानीय तह चिकित्सक र शय्यासहितका अस्पताल सञ्चालनको गृहकार्यमा जुटेका हुन् । संघीय संरचनामा जानुपूर्व रामेछामको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य...बाँकी

थप सात राष्ट्रमा पनि कोरोना भाइरसको संक्रमण

काठमाडौँ- विश्वका थप पाँच राष्ट्रमा कोरोना भाइरसको संक्रमण देखापरेको छ । अल्जेरिया, डेनमार्क, इस्टोनिया, जर्जिया, नर्वे, पाकिस्तान र रोमानियाँमा रोगको संक्रमण देखिएको हो ।चीनबाट फैलिएको भाइरसबाट हालसम्म ८० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।...बाँकी

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ सय पुग्यो,८० हजार संक्रमित

काठमाडौँ- चीनबाट सुरु भएर विश्वका २ दर्जन बढी मुलुकमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान...बाँकी

अब पर्वतमै मानिसक रोगको उपचार

काठमाडौँ -कुनै समय रिफर सेन्टरको उपमा पाएको पर्वतको एक मात्र सरकारी अस्पतालको उपचार सुविधा विस्तार गर्न थालेको छ। पर्वत जिल्ला अस्पतालमा एकपछि अर्को गर्दै गुणस्तरीय स्वास्थ्य उपचार सेवा थपिँदै गएको छ। यसैबीच अस्पतालले मानसिक रोगको...बाँकी

स्कुलमा शिक्षक र विद्यार्थीको संख्या बराबरी

काठमाडौं– पाल्पाका अधिकांश सामुदायिक विद्यालयका आधारभूत तहका कक्षा खाली हुँदै गएका छन् । विद्यार्थीको संख्या घट्दै गएपछि कतिपयमा एक/दुई विद्यार्थीलाई पढाउनु परेको छ । आधारभूत तहसम्मका स्कुलमा शिक्षक र विद्यार्थीको संख्या बराबरीजस्तै भएको छ ।...बाँकी

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या कति ?

काठमाडौँ- चीनमा कोरोनाभाइरस (कोभिड(१९ं) बाट दुई हजारभन्दा बढीको मृत्यु भएको छ । चीनको राष्ट्रिय आयोगका अनुसान बुधबार बिहानसम्म दुई हजार १२ जनाको मृत्यु भइसकेको छ ।मृत्यु भएकामध्ये दुई हजार ६ जनाको चीनमा र बाँकीको चीनभन्दा...बाँकी