News Portal

गृहपृष्ठ स्थानिय सरोकार, हाम्रा सांसद

प्रधानमन्त्रीको आडमा नेकपा सांसद मेहश बस्नेतको धन्दा, स्थानिय जनताको उठिबास

काठमाडौं – सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले हुँदा खाँदाको सरकारी स्कूलको भुकम्प प्रतिरोधि घर भत्काएर नयाँ भवन बनाउने बहानामा कमाउ धन्दा गरेको पाइएको छ । भक्तपुरको सूयविनायक नगरपालिकामा रहेको महेन्द्र निम्न माध्यामिक विद्यालयको दुई तले...बाँकी

पहिरोले अवरुद्ध सडक खुलाउने जिम्मा वडाध्यक्षलाई

कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाको मुख्य सडक अवरुद्ध भएको छ । सान्तिघाटदेखि आरसिपी बजारसम्मको सडक अविरल बर्षापछि आएको पहिरोले अवरुद्ध भएको हो । पहिरोले अवरुद्ध उक्त सडक खुलाउने जिम्मा रास्कोट नगरपालिकाका वडा नम्बर ५...बाँकी

काठमाडौंका मेयर शाक्यले बर्षमा ७ करोड अनियममितता गरेको खुलासा

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बर्षमा ७ करोड भन्दा बढि रुपैयाँ भत्ताको रुपमा बाँढ्ने गरेको पाइएको छ । मेयर शाक्य निर्वाचित भएदेखि हरेक बर्ष ७ देखि १० करोडसम्म कर्मचारीहरुलाई अतिरिक्त भत्ता बाँढ्ने गरिएको...बाँकी

काठमाडौं महानगरपालिकाको २ हजार ५ सय ४८ रोपनी जग्गा गायव, मेयर शाक्यमाथि संका

काठमाडौं – काठमाडौं महानगरपालिकाले संरक्षण गर्न पर्ने दुई हजार पाँच सय ४८ रोपनी जग्गा संरक्षण नगरी गायव पार्ने षड्यन्त्र भएको छ । सडक प्रयोजनका लागि छुट्याइएको जग्गा सडक बनेर बचेपछि धेरैको आँखा लागेको र उक्त...बाँकी

काठमाडौंका मेयर शाक्यको गोजीबाट १ अर्ब ४० करोड रुपैयाँ गायव !

काठमाडौं – काठमाडौं महानगरपालिकाको ढुकुटीबाट १ अर्ब ४० करोड रुपैयाँ हराएको छ । एक निजी बैंकमा भएको महानगरपालिको मुद्धती खातामा जम्मा गर्ने भनेर छुट्याएको रकम गायव भएको हो । महानगरपालिकाले बचत रकम मध्य २ अर्ब...बाँकी

बर्षमा एक करोडको खाजा खान्छन् लतिलपुरका मेयर ‘चिरीबाबु महर्जन’

काठमाडौं – ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उनका कर्मचारीहरुले बर्षमा एक करोड बढिको खाजा खाएको पाइएको छ । महानगरपालिकाले आर्थिक बर्ष २०७५/२०७६ मा एक करोड १ लाख ८१ हजार रुपैयाँको खाजा खाएको महालेखा परिक्षकको...बाँकी

तपाईँलाई पैसाको खाँचो पर्यो ? बुनपाका मेयर खरेललाई सम्झिनुहोस् !

काठमाडौं – काठमाडौंको उत्तरी भेगमा अवस्थित बुढानिलकण्ठ नगरपालिकाले भण्डै ७० लाख रुपैयाँ आफन्त र कार्यकर्तालाई गैरकानुनी रुपमा बाँडेको पाइएको छ । आर्थिक बर्ष २०७५/७६ को चालु र जुँजीगत शिर्षकबाट गैरकानुनी रुपमा रकम वितरण गरिएको हो...बाँकी

गीतमा देखियो रास्कोट नगरपालिकाको समृद्धि (भिडियो सहित)

काठमाडौं – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले अर्को लोक देउडा गीत बजारमा ल्याएको छ । ‘रास्कोटको समृद्धि’ बोलको गीत नगरपालिकाको आर्थिक सहयोगमा रारा कर्णाली म्युजिकमार्फत बजारमा आएको हो । गीतमा जुनु रिजाल काफ्ले र धर्मराज न्यौपाने...बाँकी