News Portal

गृहपृष्ठ मुख्य समाचार, हाम्रा सांसद

यी हुन् नेकपाका पत्नी पिडित नेताहरु !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सनकका भरमा संसद विघटन गरेपछि देशमा अस्थिरता छाएको छ । त्यही सनकपनका कारण उनले नेतृत्व गरेको पार्टी दुई चिरा भयो । पार्टी फुटेपछि धेरै नेताहरुले गुट परिवर्तन गरेर चर्चा...बाँकी

८ करोड काण्डमा मुछिए नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । लामाको कोरोना संक्रमणबाट शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहान निधन भएको हो । लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता नारायणकाजी...बाँकी

यमलाल कँडेलले जब ५९ लाख रुपैयाँ भ्रष्टाचार गर्न खोजे, तब खुल्यो रहस्य

सुर्खेत – कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेलले झण्डै ५९ लाख रुपैयाँ भ्रष्टाचार गर्न खोजेको पाइएको छ । प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका भन्दै ५८ लाख ६९ हजारको बिल प्रदेशसभामा पेश गरेपछि यस्तो रहस्य खुलेको हो...बाँकी

केसीको ठाउँमा मोहन पाण्डे बन्ने भए सांसद, को हुन पाण्डे ?

काठमाडौं – नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे संघीय सांसद बन्ने भएका छन् । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको निधनपछि रिक्त रहेको स्थानमा पाण्डे सांसद बन्ने भएका हुन् । गत मंगलबार निधन भएका केसी खस आर्य...बाँकी

उद्योग मन्त्री लेखराज भट्टको अर्को भ्रष्टाचार काण्ड बाहिरियो, विचौलियासँग करोडौं झ्याम

काठमाडौं – उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको अर्को भष्ट्राचार काण्ड बाहिरिएको छ । उनले विभिन्न क्षेत्रका विचौलियाहरुबाट करोडौं रुपैयाँ लिएर अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेका हुन । कमिसन पाएकै कारण उनले कालोबजारी गर्न...बाँकी

मौलाउँदै ऐन महरको धन्दा, हप्ता असुली गर्न ज्वाईँलाई नयाँ जिम्मेवारी

धनगढी – बझाँङ जिल्लामा हप्ता असुलीको धन्दा गर्दै आएका अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (अनेरास्ववियु)का संयोजक ऐन महरले हप्ता असुली र चन्दा उठाउन सजिलो होस् भनेर आफ्नै ज्वाईलाई संगठनको जिम्मा लगाएका छन । महरले अनेरास्ववियु...बाँकी

गुण्डागर्दीमा उत्रिने सांसद दुलाललाई झट्का, दुई बर्ष कैद हुन सक्ने

काठमाडौं – गुण्डागर्दी शैलिमा स्थानिय जनताको घरको पर्खाल भत्काउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश प्रसाद दुलाललाई उच्च आदलत पाटनले जवाफ पेश गर्न आदेश दिएको छ । गुण्डागर्दी शैलिमा घरको पर्खाल भत्काएपछि स्थानियले उच्च...बाँकी

नेकपा सांसद दुलालको गुण्डागर्दी, जनताको उठिबास

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश प्रसाद दुलाल गुण्डागर्दीमा संलग्न रहेको पाइएको छ । काठमाडा क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित बाग्मती प्रदेशसभा सांसद दुलालले गैरकानुनी रुपमा स्थानियहरुको घरहरु भत्काएपछि उनको...बाँकी

उद्योगमन्त्री लेखराज भट्टको भ्रष्टाचार काण्ड बाहिरियो

काठमाडौं – उद्योग, वाणिज्य र आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल आयाल निगमबाट झण्डै १७ करोड कमिसन लिएको खुलेको छ । गत फागुनमा विरामी परेको वहाना बनाई भारतको मुम्बई गएका बेलामा १६ करोड ६५ लाख रुपैयाँ...बाँकी

भारतका असली एजेण्ट उद्योगमन्त्री लेखराज भट्ट, हेर्नुहोस् उनका कर्तुतहरुको चाङ

काठमाडौं – उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट भारतका असली एजेज्ट भएको पाइएको छ । उनी मन्त्री भएर १ हप्ता भारतको महाराष्ट्र प्रदेश भ्रमण गर्न गएर पर्फिए पछि उनी असली एजेण्ट भएको खुलेको हो...बाँकी